Skip to content
- ऊँट भन्दा जिराफ र मुसा पानीबिना लामो समयसम्म बाँच्न सक्छन् ।
- संसारका सबैभन्दा पुराना रूख अमेरिकाको क्यालिफोर्निया ब्रिस्टलकोन पाइन र जायन्ट सेक्वासलाई मानिन्छ । यो चारदेखि पाँच हजार वर्ष पुरानो भएको अनुमान छ ।
- लगभग ६० टन ब्राहमण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ ।
- घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पुथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ ।
- एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।
- मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउन सक्छ ।
- पृथ्वीमा सन्तुलित तापक्रम कायम हुने मुख्य कारण पानी हो ।
- अमेरिकामा १५ प्रतिशत भन्दा धेरै वयस्क मानिसहरु इन्टरनेटको प्रयोग गर्दैनन् ।
- इन्टरनेटबाट बेचिएको पहिलो सामान सन् १९७१ मा गाँजाले भरिएको ब्याग थियो ।
- इन्टरनेटमा रहेको ग्यांगनम स्टाइल सबैभन्दा धेरै देखिने वाला भिडियो हो, जसलाई अहिलेसम्म २५० करोड पटक हेरिसकिएको छ ।