सफलता र सर्घष सम्बन्धि भनाईहरु

  • यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ ।
  • लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ ।
  • लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ ।
  • धेरै असफलताहरूको कारण योजनाको अभाव हो ।
  • पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो ।
  • जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ ।
  • “हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन ।
  • जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ती नछोड ।
  • जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक ढंगले गर्दछन् ।
  • तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com