- जिल्ला प्रहरी कार्यालय पर्साले करोडौँको सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । एक करोड भन्दा बढीको हार्डवेयर लगायतका वस्तुहरू लोड रहेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।
- अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन ।
- मोबाइल वालेट कारोबारमा कडाइ गर्दै राष्ट्र बैंक।
- आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ ।
आथिक समाचार