- टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।
- २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो ।
- जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो ।
अफगानिस्तान विरुद्ध वेस्ट इन्डिजको शानदार जीत