कुनैपनि मानिसको जन्मदेखि मृत्युसम्म नै आँखाको आकार परिवर्तन हुँदैन ।
भित्तिले दुई अलग अलग दिसामा एकै पटकमा देख्न सक्छ ।
गैडा ५ किसिमको हुन्छ । तिनीहरु यस प्रकार छन् ः १.सेतो गैडा २. एकसिंगे गैडा ३. जावा ४. सूमात्रा ५. कालो गैडगरनाई माछा पानीमा तैरिन्छ, जमिनमा हिँडछ र हावामा उड्छ ।
संसारमा हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गर्दछ ।
मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो।
सर्पले ड्सेको बिरामीको उपचारमा रगतको क्लोटिङ हटाउन सर्पकै बिष प्रयोग गरिन्छ ।
सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर भएको कुरा सन १८५६ मा मात्र पत्ता लागेको हो ।