राष्ट्रिय बालबालिकालाई स्वस्थ बनाउन के गर्ने ? July 8, 2024July 8, 2024 खाना स्वाद लिएर खान सिकाउनुहोस् खाँदा टिभी र मोबाइल चलाउन नदिनुहोस् परिवारसँग बसेर खुवाउनुहोस् खानेकुरा किन्न वा बनाउन प्रोत्साहित गर्नुहोस् पानी पिउन प्रोत्साहित गर्नुहोस् Share This:
जीवनी (बिफरको खोपका आविष्कारक) ‘एडवर्ड जेनर’ एडवर्ड जेनर एक प्रसिद्ध चिकित्सक थिए । विश्वमा उनी बिफरको…