यसमा धेरै फिचरहरू छन्, जुन एक सामान्य प्रयोगकर्तालाई थाहा नहुन पनि सक्छ । यदि यी फिचर थाहा पायौं भने आईफोन प्रयोग गर्ने तरिका पनि केही हदसम्म स्मार्ट हुन जान्छ । तपाईंसँग आईफोन छ वा किन्ने सोचमा हुनुहुन्छ भने यी फिचर थाहा पाइराख्न जरुरी छ । आज हामी आईफोन चलाउने केही टिप्सबारे जानकारी दिँदै छौं:
- वेब आर्टिकलका लागि सिरी
- धेरै ओटा टाइमर
- हस्तलेखन
- एक क्लिकमा स्क्रिन अन
- फोनलाई ढिलो बनाउने एप डिलिट गर्नु
- दोहोरिएका फोटो डिलिट
- स्क्रिन रेकर्डिङका क्रममा आफ्नो आवाज रेकर्ड गर्नु