ल्यापटपको प्रयोग गर्दै गर्दा धेरै मानिसहरु अनेकन समस्यामा पनि पर्ने गरेका छन् । धेरै मानिसहरुले ल्यापटप तात्ने र आफैं अफ हुने लगायतका समस्याहरु हुन्छन । धेरै तात्ने समस्या भएका कतिपयका ल्यापटप निकै छिटो पनि बिग्रिएका पाइन्छन् । आज हामी तात्ने समस्याबाट कसरी जोगाउने र आफ्नो ल्यापटप कसरी सुरक्षीत चलाउने भन्ने बारे केहि टिप्स दिँदैछौं । ल्यापटप तात्दा तात्दै धेरै चलाएको खण्डमा निकै छिटो पनि बिग्रने गर्दछ ।
- ल्यापटपको राख्ने ठाउँ ख्याल गर्नुहोस्
- फ्यान बिग्रे तत्काल परिवर्तन गर्नु
- ल्यापटपको नियमित सफाई गर्ने
- कुलिङ्ग किटको प्रयोग गर्नुहोस्