वैवाहिक जीवनमा सुख एव प्रेमका लागि श्रीमान्श्रीमतीका बीच समझदारी आवश्यक छ ।
सुखी वैवाहिक जीवनका लागि जीवनसाथी रिसाएका बेला आफू शान्त रहनुपर्छ ।
वैवाहिक जीवन अलिअलि ठाकठुक हुनु सामान्य मान्नु पर्छ ।
जीवनसाथी प्रशंसा गर्नुहोस् ।
जीवनसाथीबाट विगतमा कुनै गल्ती भएको छ भने त्यसलाई वर्तमान समयमा बारम्बार उल्लेख गरिरहनु हुँदैन ।
कसरी सुमधुर बनाउने वैवाहिक जीवन ?