जीवन सुन्दर फूल हो। यो फूललाई कसरी सजाउने, हुर्काउने र बढाउने भन्ने आफैंमा भरपर्छ। मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ।
- समयमा सुत्ने
- सन्तुलित भोजन गर्ने
- धूमपान नगर्ने
- शारीरिक व्यायाम गर्ने
- अनुहारमा साबुनको प्रयोग नगर्ने
- केमिकलको प्रयोग नगर्ने
- घोप्टो परेर नसुत्ने