रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको ज्यान गएको छ ।
रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेका जो बाइडन वा डोनाल्ड ट्रम्पमध्ये जसले जिते पनि अमेरिकी इतिहासमै सबैभन्दा बुढो राष्ट्रपति बन्ने छन् ।
विश्व समाचार