शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दु नजिक पुगेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ६१ दशमलव ७१ अंकले उकालो लागेर २४ सय ८५ दशमलव ९४ बिन्दुमा पुग्न सफल भएको छ ।
एसियाली विकास बैंक ९एडीबी० ले भारतमा छतमा सौर्य प्रणाली ९रूफटप सोलर सिस्टम० को वित्तपोषण गर्न २४०।५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
विश्वकै सर्वोत्कृष्ट टायरको रूपमा स्थापित योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ ।
सर्वसाधारणलाई सेयर दिनेदेखि संस्थागत सुधारसम्म समेटेर तयार पारिएको नेपाल विद्युत प्राधिकरणको दोस्रो आर्थिक पुर्नसंरचना सम्बन्धि प्रस्ताव अर्थमन्त्रालयले अघि बढाएको छ ।
आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।