पृथ्वीको बारेमा केही रोचक तथ्यहरु

भाग – २

४. पृथ्वीको उमरको ४५० करोड बर्षमा ४४९ करोड ६० लाख बर्ष मानव विनाको इतिहास छ ।
५. हालको मानव प्रजाति अर्थात हामो सेपियन्स मात्र ३ लाख बर्ष पहिले मात्र विकसित भएको हो ।
६. चन्द्रमामा जीवन नभए पनि पृथ्वीमा जीवन हुनुमा चन्द्रमाको महत्वपूणर्् भूमिका रहेको छ ।
७. पृथ्वीको सुरुवाती दिनहरुमा सूर्यबाट निकै तिव्र सौर्य ताप आउथ्यो । त्यति बेला चन्द्रमा
पृथ्वीको अझै नजिक थियो ।जसबाट यसको म्याग्नेटिक फिल्डले पृथ्वीका
वायुम०डलको रक्षा कवचको काम गर्याे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com