मिर्गौलाका बिरामीले के खाने के नखाने ?

  • मिर्गौला बिरामीले खान हुने खानेकुरा

१.आलु
२.काउली
३.अण्डा ९सेतो भाग०
४.लसुन र प्याज
५.जैतुनको तेल
६.बन्दा
७.तरुल
८.च्याउ

  • मिर्गौला बिरामीले खान नहुने खानेकुरा

१.सुकेका फलफूल
२.दाल र गेडागुडी
३.पालुङो साग
४ं आलु र सखरखण्ड

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com