रोचक तथ्य

  • हाम्रो एउटा आइब्रोमा लगभक ५०० रौँहरु हुन्छन् ।
  • सामान्य बुद्धि भएका मानिसको तुलनामा बौद्धिक मानिसहरु छिटो रिसाउँछन् ।
  • यदि कसैले हामीलाई बेवास्ता गर्छ भने त्यस्तो रसायन हाम्रो शरीरमा बन्छ, जुन घाउ वा चोट लाग्दा बन्छ ।
  • यदि तपाईलाइ धेरै निन्द्रा लागेको छ भने बुझ्नुहोस् तपाई निकै चिन्तित हुनुहुन्छ ।
  • मानिसको ओठको छाला देखी ४ तहमा बनेको हुन्छ , जसका कारण ओठको रङ गुलाबी वा रातो देखिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com