आर्थिक समाचार

  • शेयर बजार आज पनि घटेको छ ।
  • नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरूसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन् ।
  • चालु आर्थिक वर्षको ८ महिनामा नेपालीले ४ लाख १६ हजार मेट्रिक टन आयातित तरकारी खाएका छन् ।
  • गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com