१.दक्षिण कोरियाको आधिकारिक नाम रिपब्कि अफ कोरिया हो ।
२.दक्षिण कोरीयालीहरुले आफ्नो देशलाई हांगुक भन्ने गर्छन् ।
३.दक्षिण कोरीयाली झण्डालाई ताइगुकी भनिन्छ ।
४.दक्षिण कोरियासँग सीमा जोडिएको एक मात्र देश उत्तर कोरिया हो ।
५.दक्षिण कोरियामा धुम्रपान, मद्यपान र भोट गर्न तपाई १९ वर्षको हुनुपर्छ ।
६. दक्षिण कोरियामा ३.२ प्रतिशत मानिसहरु मात्र मोटो छन्, जुन ससारमा सबै भन्दा कम हो ।
७.दक्षिण कोरियामा सार्वजनिक रुपमा रक्सी पिउन कानुनी छ ।
८ दक्षिण कोरियमाा रातो मसीले नाम लेख्दा, यसले व्यक्तिको मृत्यृ हुन लागेको वा मरिसकेको संकेत गर्छ ।
९ दक्षिण कोरियाको राष्ट्रिय परिकार किम्ची हो
१०.दक्षिण कोरियामा कुकुरको मासु पनि खाइन्छ ।
दक्षिण कोरयिाका केही रोचक तथ्यहरु
 
			 
			 
			