चुटकिला

एउटा पुजारीलाई पखला चलेको थियो । डाक्टरले उसलाई औषधी लेख्दै गर्दा पुजारीले सोध्यो, कुनै सावधानी अपनाउनु पर्छ कि ?
डाक्टरः अँ शख बेस्सरी नफुक्नुहोला ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com