१. हरेक मानिस औसत रुपमा १ पर्षमा ५,४७९ पटक हाँस्छ ।
२. ड्रागन ब्रेथ चिल्ली पीपर नामको खोर्सानी यति पिरो हुन्छ कि यसले मानिसको ज्यान पनि लिन सक्छ ।
३. रुस संसारको एक मात्र यस्तो देश हो, जहाँ एकै समयमा आधा देशमा रात हुन्छ,भने आधा देशमा दिन हुन्छ।
४. इन्टरनेटमा हरेक सेकेन्डमा २४ लाख भन्दा बढी मेल पठाइन्छ ।
५. एउटा औसत व्यक्ति दिनमा १० पटक हाँस्छ ।
६. डल्फिन एउटा आँखा खोलेर सुत्छ ।
७. उल्लु मात्र यस्तो चरा हो, जसले निलो रङ्ग देख्छ ।
सकारात्मक ज्ञानमञ्च
