आफुलाई सकारात्मक राख्ने उपाय ।

१. कृतज्ञता अभ्यास गर्नुहोस् ।
२. आफुलाई मनपर्ने कुरा गर्नुहोस् ।
३. हास्नुहोस्
४. आफुलाई महसुस गर्नुहोस् ।
५. खुसी बनाउने चीजहरु कल्पना गर्नुहोस् ।
६. नियमीत व्यायाम गर्नुहोस् ।
७. कम्तिमा आठ घण्टासम्म सुत्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com