संसारको दोस्रो ठूलो देश (क्यानडा) केही रोचक तथ्यहरु
१. क्यानडा नाम गल्तिले रहन गएको हो, जसको अर्थ गाउँ हो ।
२. क्यानडा रुस पछिको सबैभन्दा ठूलो देश हो ।
३. क्यानडा संसारको सबैभन्दा शिक्षित देश हो ।
४.संसारमा सबैभन्दा म्याक्रोनी र पनिर क्यानडामा खाइन्छ ।
५. क्यानडामा सबैभन्दा कम गुरुत्वाकर्षण छ ।
६. अमेरिको क्यानडामा दुईपटक आक्रमण गरेको थियो तर दुवैपटक हार खेप्नु परेको थियो ।
७. सबैभन्दा धेरै तालहरु क्यानडामा छन् ।
८. संसारको २० प्रतिशत सफा पानी क्यानडाको तालहरुमा छन् ।
९. क्यानडामा फ्रेन तथा अग्रेजी भाषहशरु बोलिन्छ ।
१०. क्यानडा प्राकृतिक तेल र यूरेनियमको भण्डार मानिन्छ ।
संसारको दोस्रो ठूलो देश (क्यानडा) केही रोचक तथ्यहरु
