चुट्किला

बुहारीः आमा, मेरो नाक ठूलो छ हो ?
सासूः छैन ।
बुहारीःके म हात्ती जस्तै मोटी छु ।
सासूः छैनौ त ?
बुहारीः के म भैँसी जस्तै काली छु ?
सासूः अहँ किन के भयो र ?
बुहारी त्यसो भए हाम्रो छिमेकीले किन मलाई तपाई जस्तै छु भन्छन्र त ?

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com