सकारात्मक ज्ञानमञ्च

१. यदि तपाई दिनमा ११ घण्टा कुर्सीमा बसी रहनु हुन्छ भने आउदो ३ वर्षमा तपाईको मृत्यु हुने सम्भावना ५० प्रतिशत बढेर जानेछ ।
२. होहल्लाका कारण हाम्रो आँखाको नानी चौडा हुन्छ ।
३. अल्छी व्यक्तिको मृत्यु धुम्रपान गर्ने व्यक्तिको भन्दा चाँडो हुन्छ ।
४. टाउको बेस्सरी हल्लाउदा शरीरको अधिकाशं भाग सुत्छ, मात्र दिमागले काम गरीरहेको हुन्छ ।
५. एउटा व्यक्तिको हाइट उसको बुबा अनुसार र तौल आमा अनुसार हुन्छ ।
६. धेरै खाना खाएपछि व्यक्तिको सुत्ने क्षमता कम हुन्छ ।
७. हाम्रो मुत्राशयले हरेक ३ घण्टामा लगभग २ कप पिशाब संकलन गर्ने सक्छ ।
८.हाम्रो शरीरबाट यति ताप निस्किन्छ कि आधा घण्टामा यसबाछ पानी उम्लिन थाल्छ।
९. यदि हामीले खाएको कुरा र्‍यालसँग नमिसिने हो भने हामीले खाएको कुराको स्वाद लिन सक्दैनौ ।
१०. एक दिनका लागि एक व्यक्ति बराबर २५ ग्राम चिनी उपयुक्त हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com