एकपटक एउटा आर्मी छुट्ठीमा घर आयो । घर आएर उसले एउटा भैंसी किन्यो । आर्मीले जब भैंसी चराउन खाल्थ्यो, भैंसी भागी हाल्थ्यो । एक दिन आर्मीले भैंसीलाई खुब कुट्यो भैंसी कुटेको देखेर उसकी श्रीमतीले भनी यति धेरै नकुट्नुहोस्, नत्र भैंसीले दूध दिदैन । आर्मीले भन्यो मलाई दूध चाहिएन डिसीप्लेन चाहीयो ।
चुटकिला