मेक्सिको देश अमेरिकाको उत्तर तिर, प्रशान्त महासागरको दक्षिण पशिचम तथा ग्वाटेमाला द्धिपको दक्षिण पूर्व दिशाामा पर्छ ।
१. यसको राजधानी मेक्सिको हो
२. यस देशको क्षेत्रफल १९,७२,५०० वर्ग कि.मी. रहेको छ ।
३. मेक्सिको ६८ आधिकारिक भाषाहरु रहेका छन् ।
४. मेक्सिको नुन उत्पादनको मामलममा नम्बर वान देश हो ।
५. मेक्सिकोमा हतियारको एउटा मात्र पसल छ ।
६. मेक्सिको सन्१८१० मा स्वतन्त्र भएको थियो ।
७. यहाँको जनसंख्या १२ करोड रहेको छ ।
८. यहाँको मुद्रालाई पेसा भनिन्छ ।
मेक्सिको