एउटी केटी स्याउ किन्न फलफुल पसल गई ।
केटीः भाई स्याउ कसरी हो ।
पसलेः स्याउ सयको दस वटा ।
केटीः अलि मिलाएर दिनु न ।
पसलेः त्यसो भए असीको आठ वटा लानु न त ।
केटीः आहा ! यो भइया त कस्तो ज्ञानी हौ ।
चुटकिला
Single Click, More Information
एउटी केटी स्याउ किन्न फलफुल पसल गई ।
केटीः भाई स्याउ कसरी हो ।
पसलेः स्याउ सयको दस वटा ।
केटीः अलि मिलाएर दिनु न ।
पसलेः त्यसो भए असीको आठ वटा लानु न त ।
केटीः आहा ! यो भइया त कस्तो ज्ञानी हौ ।