संघर्ष र सफलता

  • हाम्रो बोली एउटा आभुषण जस्तै हुन्छ । कुरा गर्दा सही शब्दहरुको उपयोग गरिएन भने चमक धमिलो हरन पुग्छ ।
  • इतिहास लेख्नका लागि कलम होइन, हौसलाको आवश्यकता हुन्छ ।
  • तिम्रो लक्ष्य बाहेक जे माथि पनि तिम्रो ध्यान छ त्यो नै तिम्रो परम शत्रु हो ।
  • परिस्थिति जस्तो सुकै होस् अवसरको सृजना गर्नुहोस् ।
  • यदि मानव जातिलाई जिवित राख्नुछ भने हामीले बिल्कुलै नयाँ चिज सोच्नु पर्छ ।
  • यदि हामी केही राम्रो बनाउन सक्दैनौ भने अरुले बनाएको राम्रो देख्न सक्नु पर्छ ।
  • सँधै खुसी भएर बस्नुहोस् तर संतृष्ट भएर होइन ।
  • शिखरसम्म पुग्नका लागि ताकत चाहिन्छ, चाहे त्यो सगरमाथा होस् वा कामको शिखर होस् ।
  • जसले झुक्न जानेको छ, उही जिन्दगीमा जिउन जनन्दछ ।
  • अज्ञान जस्तो शत्रु अरु कोही हुँदैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com