चुट्किला

गधा चढ्छु, गधा चढ्छु

श्रीमान श्रीमतीसंग) : हेरन सानु !! यो छोराले गधा चढ्छु, भनेर हैरान पारिसक्यो भन्या मलाई त !!
 जिस्कदै श्रीमती: के भो त नि हजुर !! एकछिन काँधमा बोकिदिनुहोश न त…!!!

स्कुल र गर्ल्स कलेज

रामु : भन त श्याम ..स्कुल र गर्ल्स कलेजमा के फरक छ ?
 श्याम : स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस… भनेर लेखिएको हुन्छ तर गर्ल्स कलेजको अगाडि लेखिएको हुदैन..
 राम : किन…नि यार ..??
 श्याम: किनकी गर्ल्स कलेजको बहिर पुगेपछि सबैले गाडी आफै बिस्तारै हाक्छन …!!!

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com