एउटा मान्छेले घरको ढोका ढकढककायो
ढोका खोलेर एउटा सानो केटा बाहिर निस्कियो
व्यक्तिः बाबु तिम्रो बुवा घरमा हुनुहुन्छ ?
केटोः अहँ हुनुहुन्न त, बुवा त घुम्न निस्किनु भयो ।
व्यक्तिः त्यसो भए तिम्रो ममी त हुनुहुन्छ होला भयो ?
केटोः अहँ ममी पनि बजार जानुभयो
व्यक्तिः त्यसो भए तिम्रो दाजु दिदि त छन् होला ?
केटोः अहँ उनीहरु पनि घरमा छैनन्
व्यक्तिः त्यसो भए तिमी चाँही के रुंगेर घरमै बसेको त ?
केटोः म पनि त मेरो साथीको घरमा आएको छु नि त ।
चुट्किला