प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ ।
नेपाली कांग्रेससहितको गठबन्धन भंग गराउने प्रमुख पात्रका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चित्रित गरिंदै आएको छ ।
सहकारी प्रकरणसँग आफूलाई जोडेर प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद्मा आवाज उठाउन थालेपछि गृहमन्त्री रवि लामिछानेले आफैं बानेश्वर गएर जवाफ दिने बताएका थिए
सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।