- पढाईका लागि पर्याप्त समय दिनुस्
- पढाईलाई ब्यवस्थित र संगठित गर्नुस्
- तथ्याङ्क तथा बिभिन्न रिपोर्टहरुको प्रयोग गर्नुस्
- पुराना प्रश्नपत्रको अध्ययन
- आफूले पढेका जानेका कुरा वा उत्तर साथीसंगी वा अरुलाई सुनाउनुस्
- साथीसँग मिलेर संगठित भएर पढ्नुुस्
- लगातार नपढ्नुस् समय समयमा ब्रेक लिनुस्
- खानपान पनि ध्यान दिनुुस्
- परीक्षा तयारीको रणनीति बनाउनुस्
- सफा चिसो पानी पिउने गर्नुस्
परीक्षा तयारी गर्ने सरल तरिका