सकारात्मक ज्ञान

  • अमेरिकनहरुलाई याकीज पनि भनिन्छ ।
  • पेट्रोलियमलाई द्रव्य स्वर्ग भनिन्छ ।
  • पेसमेकरले मुटुको धड्कनलाई नियन्त्रित गर्छ ।
  • हिँउ र वर्षाको मिश्रणलाई स्लीट भनिन्छ ।
  • ग्रेफाइट यस्तो अधातु हो,जुन विद्युतको सुचालक हो
  • २३ सेप्टेम्बरको नामको माछाको ३ वटा हृदय हुन्छ र त्यसको रगतको रग निलो हुन्छ ।
  • मानिसको ३२ वटा दाँत हुन्छ भने भालुको ४२ वटा दाँत हुन्छ ।
  • अस्ट्रिचको आँखा उसको मस्तिक भन्दा ठूलो हुन्छ ।
  • कागती अमिलो भए पनि यसमा स्ट्रोबेरीमा भन्दा बढी चिनी हुन्छ ।
  • यस संसारमा सबैभन्दा बढी जनसंख्या एशिया महादेशमा ६० छ भने अमेरिकामा सबैभन्दा कम ५%छ ।
  • संसारमा ईसाई धर्म मान्ने ३३%,मुस्लिम धर्म २२%,हिन्दु %१४,बौद्ध ७%,अन्य धर्महरु १२% र नास्तिक १२% छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com