स्मार्टफोनको केही रोचक तथ्य

आजको समयमा स्मार्टफोन लगभग संसारभर प्रयोग गरिनछ । यस्तै स्मार्टफोनको बारेमा केही रोचक र अपत्यारिला कुराहरु यस प्रकार छन्
१. कुनै पनि मोबाइल फोनमा टोइलेटमा भन्दा १८ गुणा बढी कीटाणु हुन्छ । जुन मोबाइल फोन प्रयोग गर्दा हाम्रो औंलाबाट उत्पन्न हुन्छ ।
२. संसारमा लगभग सबै मानिसहरु एन्ड्रोइड फोन प्रयोग गर्छन् ।जसले ९९ प्रतिशत एन्ड्रोइड मोबाइलमा एट्याक गर्छ ।
३. सन् २०१५ मा सबैभन्दा बढी मानिसहरु सेल्फी लिदा मारिए ।
४. एक अनुमान अनुसार संसारमा हरेक व्यक्ति आफ्नो स्मार्टफोन एक दिनमा कम्तीमा १०० पटक अनलक गर्छन् ।
५. जापानमा धेरैजसो मानिससँग वाटर प्रुफ स्र्माट फोन हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com