१. सगरमाथालाई संस्कृतमा देवगिरी र तिब्वतमा चोमोलुङ्मा (पर्वतकी रानी) भनेर चिनिन्छ ।
२. सगरमाथा भुकम्पका कारण अढाई मिटर तल भास्सिएको थियो ।
३. सगरमाथा आरोहण गर्ने १८ वटा बेग्लाबेग्लै बाटो छ ।
४. फलाम पृथ्वीमा चौथो सबैभन्दा बढी पाइने तत्व हो ।
५. सबैभन्दा बढी स्टील उत्पादन गर्ने देश चिन हो ।
६. हरियो हिरा संसारमा सबैभनदा दुर्लभ मानिन्छ ।
७. गोहीको आँखाले रंगहरुको फरक छुट्याउन सक्दैन ।
८. भुटान विश्वको एक मात्र यस्तो देश हो, जहाँ सुर्ती बेच्न प्रतिबन्ध छ ।
९. राष्ट्रगमानको सुरुवात गर्ने पहिलो देश जापान हो ।
१०. विश्वको दास्रो सबैभन्दा पुराना मानिसहरु जापानी हुन् ।
सकारात्मक ज्ञान मञ्च
