एक पटक यमराज एक जना मानिसलाई लिन भनेर पृथ्वीमा आए छन्
यमराजः तिम्रो समय सकियो ।
मानिसः हो र ( केही सम्झिदै) के तपाई मेरो आखिर इच्छा इच्छा पूरा गर्नुहुन्न
यमराजः तिम्रो आखिरी इच्छ के हो ।
मानिसः म तँपाई सँग बसेर एक कप चिया पीउन चाहन्छु ।
यमराजः ठीक छ ।
मानिसले न थाहा पाइकन यमराजको चियामा निन्द्राको दबाई मिसायो । चिया पिइसके पछि यमराजलाई निन्द्रा लाग्यो र मान्छेले हत्तन पत्त आफ्नो नाम लिस्टबाट निकालेर सबैभन्दा अन्तिममा हाल्यो । निन्द्राबाट ब्युझेर यमराजले भने तिमीले खुवाएको चिया देखी म संतुष्ट भए । त्यसैले म आज पछाडी तिरबाट लिस्ट हेर्छु ।
चुट्किला
![](https://yopoho.com/biz/wp-content/uploads/2024/03/Untitled-1-44.jpg)