मनोरञ्जन समाचार

  • नेपाली फिल्म ‘होस्टेल ३’ वैशाख ३ गते निर्माण घोषणा भयो ।
  • बलिउड अभिनेत्री राखी सावन्तले जेल जानुपर्ने भएको छ । त्यहाँको सर्वोच्च अदालतले अभिनेत्री सावन्तले अग्रिम जमानत दिन गरेको माग निवेदन खारेज गरेको छ ।
  • अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भूमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन् ।
  • हलिउडका उम्दा स्टन्ट डाइरेक्टर स्पिरो रजाटोस बलिउड फिल्म ‘वार टु’ मा जोडिएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com