- फोल्डेबल स्मार्टफोनको बजारमा पहिलो पटक चिनियाँ ब्रान्ड ह्वावेले सामसङलाई उछिनेको छ ।
- सन् २०२४ को पहिलो त्रैमासिक (जनवरी, फेब्रुअरी, मार्च) मा आक्रामक बजार विस्तार गर्दै ह्वावे शीर्ष फोल्डेबल फोन निर्माता बन्न सफल भएको हो ।
- फोल्डेबल फोनमा सामसङको हिस्सा २५ प्रतिशतले गिरावट आउँदा ह्वावेले भने अघि बढिरहेको छ ।
- चिनियाँ बजारमा ९४ प्रतिशत र उत्तरी अमेरिकी देशहरूमा १४३ ले फोल्डेबल फोनको बजार विस्तार हुँदा यसको प्रत्यक्ष फाइदा ह्वावेले उठाएको देखिन्छ ।
फोल्डेबल फोनको बजारमा सामसङको दबदबा तोडियो