१. साना तिना कुराहरु बेलैमा टुंग्याउनुहोस्
२. एकले अर्कालाई तल खसालेर नबोल्नुहोस्
३. आफैलाई मात्र बुद्धिमान देखाउने प्रयास नगर्नुहोस्
४. बिती सकेको कुरा नकोट्याउनुहोस्
५. बारम्बार एउटै कुरा नदोहोर्यानुहोस्
६. एक अर्कालाई बुझ्ने प्रयास गनुहोस्
दम्पती बिचको झगडा समाधान गर्ने उपाय
 
			 
			 
			