- उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।
- पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ ।
- दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ ।
- चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
- जर्मनीले सोमबारदेखि गाँजाको प्रयोगलाई आंशिक रूपमा कानुनी मान्यता दिने भएको छ ।
- कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएको छ ।
- अमेरिकी सहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरू पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए ।
विश्व समाचार