- जुन मानिस लोभ गर्न छोड्छ, उसको प्रसंसा त्यहीबाट समाप्त हुन्छ ।
- जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यो व्यक्तिले कहिल्यै नयाँ गर्नेकोसिस गर्दैन
- भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।
- कुनै महान व्यक्तीले अवसरको कमीबारे सिकायत गर्दैन ।
- महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर उठ्छ ।
- यदि तपाईं कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाईं आफै गर्नुस् ।
- खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नुहुन्न ।
- जित्नेले बेग्लै चीज गर्दैन, त्इही चीजलाई अलग तरिकाबाट गर्छ ।
- जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।
- यदि तपाईंको लक्ष्यमा कोही पनि हासीरहेको छैन भने ,त्यो तपाईंको धेरै सानो लक्ष्य हो ।
- अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यती उच्च बनाउनुस् की तपाईंलाई सुन्न मानीसहरु परिश्रम गरून् ।
- तपाईं असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधाभन्दा बढी दुनियाँ त निन्द्रा मै हुन्छ । तर, “सूर्य” सधैं जागा रहन्छ ।
प्रेरक भनाइ