- ध्वनिको गति हावाको तुलनामा स्टीलमा १५ गुणा बढी हुन्छ ।
- लियोनार्दो दा भिन्ची एकै समयमा एउटा हातले लेख्ने तथा अर्कोे हातले चित्र बनाउने काम गर्थे ।
- एक ग्यालन समुन्द्री पानीबाट एक चौथाई नून प्राप्त गर्न सकिन्छ ।
- गाईले भर्याङ्ग चढ्न सक्छ तर उत्रिन सक्दैन ।
- वाशिंगटनमा यति धेरै मानिसहरु वकिल छन् कि त्यहा हरेक उन्नाइसौ व्यक्ति वकिल हुन्छ ।
- सबैभन्दा पहिला टि.भी. क्रमशः इंग्ल्याण्ड, अमेरिका, सोभियत संघ र ब्राजिलमा भित्रियो ।
- कपाल बिहानको समयमा बढी बढ्ने गर्छ ।
- मानव शरीरको कंकाल ३५ वर्ष सम्म बढीरहन्छ र त्यस पछि खुम्चिन थाल्छ ।
- गिद्ध पखेटा नफिजाई उड्न सक्छ ।
- जापानका मानिसहरु प्रायः भातमा केचप हालेर खान्छन् ।
सकारात्मक सामान्य ज्ञान