‘बालबच्चाहरुलाई घरको सानो तिनो जिम्मा दिनाले उनीहरुले घरको काम र आफ्नो दैनिक गरिने कामको तालमेल मिलाउन योजना बनाउने बानीको विकास गर्न सक्छन् ’
१. जिम्मेदारिता महसुस हुन्छ
२. सामाजिक तथा व्यवहारिक ज्ञाानमा वृद्धि हुन्छ
३. तनावबाट मूक्ति हुन्नछन्
४. योजना बनाउने बानीको विकास हुन्छ
५. तार्किकतामा वृद्धि हुन्छ
६. अभिभावकको साथ मिल्छ