- स्वस्थ नाश्ता खानुहोस् ।
- पूरा निद्रा लिनुहोस् ।
- आफ्नो घरपालुवा जनावर संग खेल्नुहोस्।
- सकारात्मक व्यक्तिहरूसँग समय बिताउनुहोस्।
- सकारात्मक विचारहरु संग आफ्नो दिन सुरु गर्नुहोस्।
- छोटो तर तीव्र कसरत प्रयास गर्नुहोस्।
- खानामा कार्बोहाइड्रेट, बोसो, प्रोटीन, आदि सन्तुलनराख्नुहोस् ।
फिटनेस लागि केही उपयोगी सुझावहरू