‘फर्की फर्की’ र ‘पुजार सार्की’ चलेपछि वर्षा : ‘आफ्नै फिल्म चलेजसरी पुलकित भएकी छु’

  • पछिल्लो साताका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकलाई हलसम्म फर्काउन सफल भए । नेपाल मात्र होइन विदेशस्थित नेपाली डायस्पोरामा समेत यी दुई फिल्मको कमाइ उत्कृष्ट देखिएको छ ।
  • यी दुई भिन्न जनराका फिल्मप्रति दर्शकीय आकर्षणले विविध जनरामा फिल्म बन्नुपर्छ भन्ने सन्देश पनि दिन्छ । यस वर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’को व्यापारले धेरै कलाकार र मेकरलाई उत्साह पनि दिएको छ ।
  • उनी फेसबुकमा लेख्छिन्, ‘दर्शकको प्रेम नै कलाकारको सबैभन्दा ठूलो सम्पत्ति हो । कुनैबेला कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्र पछिल्लो समय जुर्मुराएको सुन्दा खुसीको सीमा छैन ।
  • म स्वयं कलाकारका हिसाबले चलचित्र उत्सव–महोत्सवमा सहभागी हुने मौका कमै पाएको छु । तर केही समययता सिनेमा हलमा दर्शकको ओइरो देख्दा म मेरै फिल्म चलेजसरी पुलकित भएकी छु ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com