हमिङबर्ड संसारकै सबैभन्दा सानो चरा हो ।
हमिङबर्डले सुँघ्न सक्दैन किनकि यसमा सेन्सर स्मेल हुँदैन ।
शरीरको तौलको हिसाबले हेर्ने हो भने हमिङबर्डको दिमाग संसारकै सबै चराहरूको दिमाग भन्दा ठुलो छ ।
हमिङबर्डको मुटु एक मिनेटमा १२६० पटक भन्दा बढी ढुकढुक गर्छ ।
सामान्य उडाईका क्रममा हमिङबर्डले एक सेकेन्डमा ८० पटक पखेटा हल्लाउँछ ।
हमिङबर्डलाई जनावरको हेलिकोप्टर पनि भनिन्छ किनकि यो हेलिकोप्टर जस्तै हावामा रोकिन सक्छ
हमिङबर्डले फुलको रस, बोटबिरुवाको रस, साना तिना किरा फट्याङग्रा आदि खान्छ ।
हमिङबर्डको आयु ३ वर्ष देखि १२ वर्षसम्म हुन्छ ।
यो एउटा यस्तो चरा हो, जसले हरेक १० मिनेट पछि खाना खान्छ । यसले दिनभरिमा आफ्नो तौलको ५० प्रतिशत जति खाना खान्छ । ।।।
हेलिकोप्टर जस्तै उड्न सक्ने चरा हमिङ वर्ड