चूट्किला

राजुः (साथीसँग) उ त्यो केटि छ नि हेर्दा राम्री भए पनि कान नसुन्दी रैछ । मैले एक थोक सोधेको अर्कै जवाफ दिई ।
शिवः हो र ? कसरी ?
राजुः मैले हिजो आई लव यू भनेको उसले त मैले हिजो नयाँ स्यान्डल किनेको छु देखाउ भनी ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com