सकारात्मक सामान्य ज्ञान

१. एउटा कुखुराको पोथीले १ वर्ष भित्र २२८ वटा सम्म अण्डा पार्न सक्छ ।
२. संसारमा सबैभन्दा बढी बिक्री हुने पुस्तक बाइबल हो ।
३. पानीलाई आइस बनाउँदा चिसो भन्दा तातो छिटो आइस बन्छ ।
४. भिटामिन ‘सी’ भएको फलफूलको बोक्रामा मात्र भिटामीन ‘सी’ पाइन्छ ।
५. टाउकोबाट गर्भधारण गर्ने जिव उडूस हो ।
६. सेतो रगत भएको जिव साङलो हो ।
७. मानिस खाना नखाई निकै दिन बाँच्न सक्छ तर पानी नखाई एक हप्ता पनि बा“च्न सक्दैन ।
८. सबै भन्दा बढी चीनी एक्सपोर्ट गर्ने देश क्युवा हो ।
९. जन्म दिनमा बर्थडे केक खाने सिस्टम जर्मनबाट भएको हो ।
१०.पथरी रोगलाई गहतको दाल र काँचो मुलाको झोलले पनि निको पार्ने सम्भावना रहेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com