- उनीहरूको रुचि पत्ता लगाउनुहोस् ।
- सृर्जनात्मक कार्य प्रति प्रोत्साहित गनुहोस् ।
- सकारात्मक कुराहरु सिक्ने वातावरण सिर्जना गर्नुहोस्
- दैनिक जीवनमा विद्यालय सामग्री समावेश गर्नुहोस्
- कुनै पनि सिकाइ योजनाको साथ गर्ने लगाउनुहोस् ।
बच्चाहरुलाई सिकाई प्रति कसरी उत्प्रेरित गर्ने ?