चुट्किला

एकजना मुर्ख डाक्टरकोमा आफ्नो दुवै कान पोलेपछि देखाउन गएछ ।
डाक्टरले सोधेछ, ‘तपाईको दायाँ कान कसरी पोल्यो ?’
मुर्खले जवाफ दिएछ , ‘म आइरन लाउँदै थिए त्यतिकैमा फोनको घण्टी बज्यो, मैले बिर्सेर फोनको सट्टा आइरनलाई नै कानमा राखे ।’
डाक्टरः अनि बाँया कान कसरी पोल्यो त ?
मुर्खः फोनको घण्टी फेरि बज्यो नि त………………।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com