घोक्ने भन्दा बुझ्ने कोशिस गरौ

हाम्रो स्कुल तथा कलेजमा विषयगत पाठहरुलाई बुझ्नु भन्दा पनि घोक्ने बानीको विकास भएको देखिन्छ । बुझ्ने चाहना राख्ने हो भने राम्रो शिक्षा हासिल गर्न सकिनेछ र त्यसले दिगो काम गर्न सकिनेछ ।

  • परिक्षासँग नडराउनुहोस् ।
  • परिक्षाको तैयारी गर्दा फ्रेस भएर गर्ने ।
  • समसामयिक घटनाका बारेमा जान्नुहोस्
  • जिद्धीपना हटाउनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com